Tag: Israel News Nepal
-
गाजाका लागि राहत बोकेको डुङ्गामा ड्रोन हमला: कोडपिंक संस्था भन्छ– शान्तिका प्रयासमै प्रहार | म्युज खबर |
गाजामा खाद्यान्न र अत्यावश्यक सामग्री लिएर जाँदै गरेको ‘गाजा फ्रिडम फ्लोटिला’ डुङ्गामा माल्टा नजिकै ड्रोन आक्रमण भएको छ। डुङ्गामा सवार १२ जना चालक दलका सदस्य र ४ जना सर्वसाधारण सकुशल रहेको भए पनि डुङ्गामा ठूलो क्षति पुगेको छ। ड्रोन आक्रमण, दुई विस्फोट र आगोको त्रास अमेरिकी सामाजिक न्याय संस्था कोडपिंकका अनुसार, डुङ्गामा भएका व्यक्तिहरूले “दुई…