Tag: Jammu Kashmir
-
भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द
नयाँ दिल्ली — भारतका जम्मू–कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। पछिल्ला दुई दिनदेखि पाकिस्तानले भारततर्फ ड्रोन प्रहार गरिरहेको छ। जम्मू–कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया; पञ्जाबको पठानकोट; तथा राजस्थानका जैसलमेर र पोखरणमा ड्रोन आक्रमण भएको जनाइएको छ।…
-
शादीको 4 दिनमै श्रीमतीको काख रित्तियो: कश्मीरको हमलामा लेफ्टिनेन्ट विनयको बलिदान, श्रीमती भन्छिन् – ‘मुस्लिमलाई दोष नदेऊ, न्याय मागौँ
कश्मीरको पहलगाममा भएको दर्दनाक आक्रमणले एउटा नवविवाहित जोडीको सपना चुँडियो। तर मृतक लेफ्टिनेन्ट विनय नरवालकी पत्नी हिमांशी नरवालले जुन धैर्य र शान्तिको सन्देश दिइन्, त्यो सम्पूर्ण भारतवर्षका लागि प्रेरणाको स्रोत बनेको छ। २२ अप्रिल २०२५, जम्मु-कश्मीरको बैसरन उपत्यका, पहलगाम — जब एक आतंककारी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको मृत्यु भयो, तब भारत…