Tag: jana jagaran abhiyan
-
पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा भव्य स्वागत, ‘जनजागरण अभियान’को शुभारम्भ
बैतडी, पाटन ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाटन नगरपालिकाले आज विशेष समारोहबीच स्वागत तथा अभिनन्दन गरेको छ। दाहाल बैतडीको पाटनमा आयोजित ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गर्न पुगेका थिए। पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलका अनुसार नगरपालिकाको आयोजनामा अध्यक्ष दाहालसहित अभियान टोलीलाई सम्मान गरिएको हो।…