Tag: janata jagaran abhiyan

  • माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल

    माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल

    डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनताको मतबाट सत्तामा पुगेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’ अन्तर्गत डोटीमा आयोजित जनसभामा बोल्दै अध्यक्ष दाहालले कुनै राजनीतिक गठबन्धन वा सौदाबाजीबाट नभई, जनताकै बलमा माओवादी सत्तामा पुगेको स्पष्ट पारे। उनले भने,…