Tag: jaspa
-
जनतासँग जसपा अभियान लम्बियो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, यसअघि वैशाख मसान्तसम्म सीमित भनिएको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ अझै केही समय जारी रहनेछ। उनका अनुसार सो अभियानले पार्टीमा नयाँ जोश, ऊर्जा र संगठनात्मक गति थपेको छ। हालसम्म अधिकांश…