Tag: jeṭh campaign
-
भोलिदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान गर्दै माओवादी
नेकपा माओवादी केन्द्रले शुक्रबारदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ। अभियानको सुरुआत बैतडीको पाटनबाट हुनेछ। अभियानको थालनीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू बिहीबार धनगढी पुगेका छन्। पार्टीका अनुसार यो अभियान जेठ महिनाभर सञ्चालन हुनेछ भने हालका लागि जेठ १० गतेसम्मको कार्यक्रम निर्धारण गरिएको छ। माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा…