Tag: jeṭh movie lineup
-
जेठमा आउने ६ फिल्मको व्यापार कस्तो होला? वितरकलाई आशा, दर्शकलाई चासो
काठमाडौँ । वैशाख महिनामा नेपाली फिल्म क्षेत्रको व्यापार केही मन्द देखिएको छ । ‘भूठान’, ‘खेल’, ‘झिल्को’, ‘जार’ र ‘उनको स्वीटर’ गरी पाँच फिल्म रिलिज भए पनि ‘उनको स्वीटर’ बाहेक कुनैले खासै व्यापारिक सफलता पाउन सकेनन् । अब भने जेठ महिनामा ६ वटा नेपाली फिल्म रिलिज हुने तयारीमा छन् । यिनले दर्शक तान्न सक्छन् कि सक्दैनन्…