Tag: jhilko movie
-
डिजिटल कुलतको सानो ‘झिल्को’ – समाज र परिवारमा ठूलो आगलागी
काठमाडौं, वैशाख २५ । मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले निम्त्याएको सामाजिक र पारिवारिक समस्यालाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘झिल्को’ अहिले देशभर चर्चाको केन्द्रमा छ। निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झिल्को’ले डिजिटल कुलतको गहिरो समस्यालाई कलात्मक ढंगले उजागर गरेको छ। मोबाइललाई मनोरञ्जनको साधनभन्दा पनि आवश्यकता मान्न थालेको आजको पुस्ताले कसरी अनलाइन गेम, युट्युब,…
-
२२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी
– अभिनेत्री वर्षा सिवाकोटीले नयाँ नेपाली फिल्म झिल्को को छायाङ्कनका क्रममा एक सिनका लागि २२ पटक टेक दिनुपरेपछि आफू बिरामी परेको खुलासा गरेकी छन्। बिहीबार काठमाडौंमा सम्पन्न झिल्कोको प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त सिन निकै भावनात्मक भएको र निरन्तर टेक दिनुपर्दा शारीरिकरूपमै थला परेको बताइन्। “एक रुनुपर्ने सिन थियो। त्यसलाई एक टेकमै दिन…