Tag: kar sankalan
-
लुम्बिनीको निजी क्षेत्रको आवाज: कर होइन, उत्पादन र पर्यटनमै बजेट केन्द्रित होस्
– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्रक्रिया तीव्र बनाएको छ। चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार घट्ने भएकोले निजी क्षेत्रका अगुवाहरूले सरकारलाई उत्पादन, उद्योग, र पर्यटन प्रवर्द्धनमा बजेट केन्द्रित गर्न आग्रह गरेका छन्। आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले आगामी वर्षको बजेट ३० देखि ३२ अर्ब रुपैयाँको आसपासमा हुने जानकारी दिएका…