Tag: karnali river

  • कर्णाली नदीमा दुई किशोर बेपत्ता, खोजीमा गोताखोर परिचालन

    कर्णाली नदीमा दुई किशोर बेपत्ता, खोजीमा गोताखोर परिचालन

    कालीकोट/दैलेख, वैशाख २७ — कर्णाली नदीमा छुट्टाछुट्टै घटनामा दुई किशोर बेपत्ता भएका छन्। सशस्त्र प्रहरीले घटनास्थलमा गोताखोर टोली खटाएर खोजी कार्य थालेको छ। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा नुहाउन गएका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका हुन्। उनी नरहरी गाउँपालिका–१, कोटवारीका बासिन्दा हुन्। उही दिन दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ मा पनि कर्णाली नदीमै…