Tag: Kashmir Conflict

  • भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

    भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

    २७ वैशाख, काठमाडौं । भारतको ‘अपरेशन सिन्दूर’को जवाफी प्रतिक्रिया स्वरूप पाकिस्तानले शनिबार बिहानबाट ‘बुनयान-उल-मरसूस’ नामक अपरेशनको सुरुवात गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) अनुसार यो कारबाही भारतको मिसाइल आक्रमणको उत्तरमा गरिएको हो। अलजजिरा टेलिभिजनले सेनासम्बन्धी स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि पाकिस्तानले भारतको उधमपुरस्थित वायुसेना बेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको…

  • भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

    भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

    भारत र पाकिस्तानबीच हाल फेरि तनाव चुलिएको छ। जम्मू-कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानतर्फ चेनब नदीमार्फत जाने पानी लगभग पूर्ण रूपमा रोकेको छ। ब्लुमबर्गका अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले यो आरोप लगाएका छन्। भारतले सामान्यतया बिजुली उत्पादनका लागि केही समय पानी रोक्ने गरे पनि अहिलेको स्थितिमा करिब ९०…