Tag: Kathmandu fire

  • नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल जले

    नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल जले

    काठमाडौंको सतुंगलमा बिहीबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक टहरामा बिहान ५:२५ बजे विद्युत सर्ट भएर आगो लागेको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फलामे टसबाट बनेको सो टहरामा रहेका करिब १५ देखि २० वटा सटरमध्ये १० वटा सटर र तिनमा सञ्चालित व्यवसायहरू पूर्ण रूपमा…