Tag: kathmandu police

  • प्रहरी नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

    प्रहरी नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

    काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उपत्यका अपराध अनुसन्धान कार्यालयबाट वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्। उक्त कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले खड्कालाई पुरस्कृत गर्दै उनी संगठन अपराध अनुसन्धानमा विशेष योगदान दिने प्रहरी अधिकारी रहेको बताए। खड्का लामो समयदेखि काठमाडौं उपत्यकामा सक्रिय सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्दै…

  • अमेरिका जाने बहानामा ६१ लाख ठगेर फरार! सुन्धाराबाट दुई युवक समातिए

    अमेरिका जाने बहानामा ६१ लाख ठगेर फरार! सुन्धाराबाट दुई युवक समातिए

    – Mews Khabar Crime Desk “अमेरिका पढ्न जानु छ, बैंकमा ब्यालेन्स देखाउनु पर्छ…”यही सपना देखाएर एक व्यक्तिलाई झुक्याई ६१ लाख रुपैयाँ खातामा हाल्न लगाउने दुई युवक अन्ततः प्रहरी फन्दामा परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई युवालाई सुन्धाराबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ का २० वर्षीय विशाल घिमिरे र…