Tag: kiit latest update

  • केआईआईटीले नेपाली छात्रा प्रिसा साहको मृत्युलाई आत्महत्या मानेर विज्ञप्ति जारी

    केआईआईटीले नेपाली छात्रा प्रिसा साहको मृत्युलाई आत्महत्या मानेर विज्ञप्ति जारी

    भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको प्रतिष्ठित शैक्षिक संस्था कालिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु आत्महत्या भएको भन्दै कलेज प्रशासनले औपचारिक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसा साहले आत्महत्या गरेको उल्लेख गरिएको छ। केआईआईटीका रजिस्ट्रारले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ, “कलेजमा अध्ययनरत एक…