Tag: Labour Ministry Nepal
-
भरतपुरमा युवाहरूका लागि सीपमूलक तालिम सुरु: ४ सय सहभागी, १० प्रकारका तालिम, ३९० घण्टा अभ्यास म्युज खबर | भरतपुर
भरतपुर महानगरपालिकाले शहरका १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी बहुआयामिक सीपमूलक तालिम सुरु गरेको छ।तालिमको औपचारिक उद्घाटन महानगर प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच गर्नुभएको हो। ४ सय युवालाई व्यावसायिक सीप प्रशिक्षण यो तालिममा ४ सय जना युवाहरूलाई १० विभिन्न प्रकारका सीपहरूमा दक्ष बनाइनेछ।तालिमको समग्र अवधि ३ महिना (३९० घण्टा) हुनेछ, जसमा…
-
प्रधानमन्त्री ओलीद्वारा ‘श्रम संसार’ पोर्टल उद्घाटन: रोजगारीमा पहुँच, श्रमको सम्मान र सीप अभिवृद्धिमा जोड म्युज खबर | काठमाडौं, वैशाख १८
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भर्चुअल माध्यमबाट ‘श्रम संसार’ पोर्टलको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले उक्त पोर्टललाई सरकार, निजी क्षेत्र र नागरिकबीच सेतुको रूपमा चित्रण गर्दै यसले रोजगारीमा पहुँच सहज बनाउने र श्रमिक, रोजगारदाता र सेवाप्रदायकबीचको दुरी हटाउने बताएको छ। योग्यता, सीप र अवसरलाई जोड्ने डिजिटल माध्यम प्रधानमन्त्री ओलीका अनुसार श्रम संसार पोर्टलले: उनले भने, “जब…