Tag: Lalitpur Premiere
-
ललितपुरमा फिल्म ‘जार’ को भव्य प्रिमियर, ऐतिहासिक कथामा आधारित सौगात मल्ल र गीताञ्जली थापा अभिनित फिल्म
ऐतिहासिक कथामा आधारित नेपाली फिल्म ‘जार’ को प्रिमियर ललितपुरस्थित लबिम मलको क्युएफएक्स हलमा भव्य रूपमा सम्पन्न भएको छ। मंगलवार साँझ आयोजित कार्यक्रममा फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत निर्माण टिम र थुप्रै फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रिमियर कार्यक्रम सुरु हुनुअघि मौलिक सांस्कृतिक नाचगान प्रस्तुत गरिँदा…