Tag: landslide
-
हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, १८ घरपरिवार सुरक्षित स्थानमा सारियो
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा आइतबार अचानक सुक्खा पहिरो जाँदा जोखिममा परेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। तिलगाउँको उत्तरतर्फबाट आएको पहिरोले स्थानीय बासिन्दाहरूका घरहरूमा क्षति पु-याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट हिल्सा (BOP Hilsa) बाट उद्धार टोली खटाइएको छ।…
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुने पहिरो समस्यालाई समाधान गर्न प्रयास सुरु गरिएको छ। गत वर्षको असार २८ मा सिमलताल क्षेत्रमा दुई वटा बस पहिरोसँगै बगाउँदा ६२ जना यात्रु बेपत्ता भएपछि यस वर्ष यस्ता घटना नदोहोरियोस् भनेर सुरक्षात्मक काम अगाडि बढाइएको हो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानहरूमा पहिरो नियन्त्रणका…
-
सेती, मेलम्ची र रोशी: कहिलेसम्म अनसुनी गरिरहने?
सेती, मेलम्ची र रोशीजस्ता नदीहरूले पटकपटक चेतावनी दिँदै आएका छन्। तर हामीले तिनको सन्देश बुझ्ने प्रयास नगरेको धेरै भइसकेको छ। जति पटक नदीले डरलाग्दो रुपमा बग्यो, त्यति पटक हामीले क्षणिक बहस गर्यौं र फेरि बिर्सियौं। २०७८ साल असार १ गते मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको चनौटे क्षेत्रलाई खण्डहर बनायो। एक समयसम्म व्यवसाय र कृषिमा फस्टाउँदै गएको…