Tag: legal news
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयो, शुक्रबार पेसी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ। बिहीबार अदालत उपस्थित भएका मिश्रको शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै २४ घण्टाभित्र मिश्रलाई अनुसन्धानको मिसिलसहित उपस्थित गराउन आदेश दिएको थियो। नेपाल प्रहरी…
-
“न्याय र कानुन क्षेत्रको जिम्मेवारी अझ गहिरो : राष्ट्रपति पौडेल”
काठमाडौँ, वैशाख २६ – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन क्षेत्रको गहिरो भूमिका रहेको बताएका छन्। कानुन दिवसका अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपतिले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको सुनिश्चितता गरेको स्पष्ट पारे। राष्ट्रपतिका अनुसार, संविधानको…