Tag: livestock

  • अछाममा चितुवाको आक्रमण: गोठभित्र पसेर किसानका खसीबाख्रा मारे

    अछाममा चितुवाको आक्रमण: गोठभित्र पसेर किसानका खसीबाख्रा मारे

    अछाम — अछामको रामारोशन गाउँपालिका–५ दलेनामा जङ्गली चितुवाले गोठभित्रै पसेर किसानका खसीबाख्रा मारेको घटना सार्वजनिक भएको छ। स्थानीय किसान उदयबहादुर रोकायाको गोठमा चितुवा छानाबाट पसेर दुई वटा बाख्रा, एक बोका र एक च्याङ्ग्रो मारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। घटना सोमबार बिहान करिब २ बजे घटेको बताइएको…