Tag: lospako mahadhibeshan

  • फेरि किन सर्‍यो लोसपाको महाधिवेशन?

    फेरि किन सर्‍यो लोसपाको महाधिवेशन?

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले फेरि एकपटक आफ्नो महाधिवेशन सार्नुपरेको छ। अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा २०८२ साउन मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको उल्लेख छ। तर, यसको पछाडि सदस्यता नवीकरण, वडा र पालिकास्तरको अधिवेशनजस्ता तयारी अपूरा रहनु मुख्य कारण हो। पार्टीले पालिकास्तरमा अधिवेशन गराइरहे पनि अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। तीन पटक म्याद…