Tag: lumbini development trust

  • अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

    अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

    म्युज खबर | लुम्बिनी — भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला तीन वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा लुम्बिनीमा कुल ३६ लाख ७५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्, जसले लुम्बिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन महत्व झनै उजागर गरिदिएको छ। लुम्बिनी विकास कोषका अनुसार, तीमध्ये ठूलो हिस्सा…

  • लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

    लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

    – लुम्बिनी विकास कोषले यस वर्षको २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ लाई भव्य रूपमा मनाउने तयारी तीव्र पारेको छ।कार्यक्रमको प्रचारप्रसारलाई प्रभावकारी बनाउन शुक्रबार प्रचारप्रसार व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको हो। बैठकमा प्रचार अभियानलाई व्यापक बनाउने उद्देश्यले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र माइकिङ मार्फत देशव्यापी जनचेतना फैलाउने रणनीति तय गरिएको छ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार…