Tag: Lumbini News

  • लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता

    लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता

    बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। सोमबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने रणनीति रहेको जानकारी दिएका छन्। जसअनुसार कृषकका खेतबारी सधैं हराभरा राख्ने, उत्पादकत्व वृद्धि गर्ने तथा घरदैलोमै कृषि सेवा पुर्‍याउने कार्यक्रम अगाडि सारिनेछ।…

  • लुम्बिनी प्रदेश सभा बैठक आज, यस्तो छ कार्यसूची

    लुम्बिनी प्रदेश सभा बैठक आज, यस्तो छ कार्यसूची

    लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा एक वटा विधेयक प्रस्तुत हुने बताइएको छ। साथै सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने छन्। त्यसैगरी, विशेष समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा…

  • लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

    लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

    – लुम्बिनी विकास कोषले यस वर्षको २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ लाई भव्य रूपमा मनाउने तयारी तीव्र पारेको छ।कार्यक्रमको प्रचारप्रसारलाई प्रभावकारी बनाउन शुक्रबार प्रचारप्रसार व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको हो। बैठकमा प्रचार अभियानलाई व्यापक बनाउने उद्देश्यले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र माइकिङ मार्फत देशव्यापी जनचेतना फैलाउने रणनीति तय गरिएको छ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार…

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्माननीय कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भव्य स्वागत

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्माननीय कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भव्य स्वागत

    लुम्बिनी — लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा सम्माननीय कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भव्य स्वागत गरिएको छ। नेपालका न्याय प्रशासनको उच्चतम पदमा रहेका मल्लको आगमनसँगै विश्वविद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरियो, जसमा उच्चपदस्थ अधिकारी, प्राध्यापक, विद्यार्थी तथा बुद्धिस्ट समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा विश्वविद्यालयका पदाधिकारीहरूले मल्ललाई पुष्पगुच्छा र स्मृति चिन्ह प्रदान…

  • बुटवल_नारायणगढ सडकखण्डमा ७५ महिनामै उच्च मासिक प्रगति: हालसम्म ६४% काम सम्पन्न
म्युज खबर | लुम्बिनी, वैशाख १८

    बुटवल_नारायणगढ सडकखण्डमा ७५ महिनामै उच्च मासिक प्रगति: हालसम्म ६४% काम सम्पन्न म्युज खबर | लुम्बिनी, वैशाख १८

    बुटवल–नारायणगढ सडक खण्डमा पछिल्लो अप्रिल २०२५ मा आयोजनाले ७५ महिनामै सर्वाधिक मासिक प्रगति 3.63% हासिल गरेको छ। आयोजनाले हालसम्मको प्रगतिमध्ये यो आँकडालाई सबभन्दा उत्साहजनक बताएको छ। सडक डिभिजन कार्यालयका अनुसार, मे २०२५ मा यो प्रगतिको आँकडा अझै बढ्ने अनुमान गरिएको छ। ८२% खण्डमा कालोपत्रे सडक खुला वर्तमानमा कुल सडक लम्बाइको ८२ प्रतिशत भागमा कालोपत्रे गरिएको नयाँ सडकमा सवारी…