Tag: Lumbini Province
-
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। सोमबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने रणनीति रहेको जानकारी दिएका छन्। जसअनुसार कृषकका खेतबारी सधैं हराभरा राख्ने, उत्पादकत्व वृद्धि गर्ने तथा घरदैलोमै कृषि सेवा पुर्याउने कार्यक्रम अगाडि सारिनेछ।…
-
फरक इमेलबाट आयो जनमत पार्टीकी लुम्बिनी सांसद गीता गुरूङको राजीनामा, आधिकारिकतामाथि आशंका
जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सांसद गीता गुरूङले राजीनामा दिएको पत्र फरक इमेल ठेगानाबाट प्रदेश सचिवालयमा प्राप्त भएपछि यसको आधिकारिकतामाथि गम्भीर प्रश्न उठेको छ। गुरूङले यसअघि प्रयोग गर्दै आएको इमेल ठेगानाभन्दा फरक इमेलमार्फत पत्र पठाइएकोले सचिवालयले त्यसको पुष्टि नभएसम्म प्रक्रिया अगाडि नबढाउने स्पष्ट पारेको छ। गुरूङ हाल बेलायतमा रहेकी छन्। उनले वैशाख ३० गते आफ्नो…
-
नेपालमा कुष्ठरोगको चिन्ताजनक अवस्था : सबैभन्दा धेरै बिरामी मधेस प्रदेशमा
काठमाडौँ । नेपालमा कुष्ठरोग (leprosy) नियन्त्रणमा आएको भनिए पनि पछिल्लो तथ्यांकले अवस्था त्यति उत्साहजनक देखाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म देशभर २,४७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जसमा सबैभन्दा बढी बिरामी मधेस प्रदेशमा देखिएका छन् । डा. देवकोटाले बिहीबार काठमाडौंमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय…
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुबै पक्षबीच संघीय शासन सुदृढीकरण, विकास साझेदारी, र सामाजिक क्षेत्रका महत्वपूर्ण मुद्दामा छलफल भएको हो। भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आत्मनिर्भरतातर्फ उल्लेखनीय कदम चालेको भन्दै स्विस…