Tag: Lumbini Province Budget

  • लुम्बिनी प्रदेश सरकार बजेटको तयारीमा गम्भीर: दलहरूसँग सिधा छलफल, घाटारहित योजनाको प्रतिबद्धता

    लुम्बिनी प्रदेश सरकार बजेटको तयारीमा गम्भीर: दलहरूसँग सिधा छलफल, घाटारहित योजनाको प्रतिबद्धता

    दाङ, २१ वैशाख – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई थप समावेशी र कार्यान्वयनमुखी बनाउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग प्रत्यक्ष सुझाव संकलन थालेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित विशेष छलफल कार्यक्रममा बजेट, नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारणबारे गम्भीर बहस भएको…