Tag: madesh issues
-
“दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ” — सांसद मीना यादवको स्पष्ट सन्देश
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ तथा प्रतिनिधिसभा सदस्य मीना यादवले मुलुकको विकासमा अस्थिर सरकार प्रमुख बाधक भएको बताएकी छन्। उनले पटक–पटक सरकार परिवर्तन हुनु र नेताहरूको व्यक्तिगत स्वार्थका कारण जनमुखी कार्यान्वयनहरू ठप्प भएको गुनासो गरिन्। राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा यादवले विशेष गरी मधेसमा व्याप्त दाइजोप्रथा अन्त्यका लागि कडा कानुनी व्यवस्था…