Tag: Madhesh Politics
-
फेरि किन सर्यो लोसपाको महाधिवेशन?
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले फेरि एकपटक आफ्नो महाधिवेशन सार्नुपरेको छ। अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा २०८२ साउन मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको उल्लेख छ। तर, यसको पछाडि सदस्यता नवीकरण, वडा र पालिकास्तरको अधिवेशनजस्ता तयारी अपूरा रहनु मुख्य कारण हो। पार्टीले पालिकास्तरमा अधिवेशन गराइरहे पनि अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। तीन पटक म्याद…
-
एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान र तोडफोड, निर्वाचन प्रक्रिया अवरुद्ध
जनकपुरधाम, वैशाख २३ – नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा मंगलबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। नयाँ नेतृत्व चयनको क्रममा दुई पक्षबीच विवाद चर्किएपछि अधिवेशन स्थलमा कुर्सी हानाहान र तोडफोड भएको हो। प्रतिनिधिहरूका अनुसार अधिवेशनमा सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच वादविवाद सुरु भएको थियो। विवादले उग्ररूप लिएपछि…