Tag: Mahesh Bhattarai
-
नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिकाविरुद्ध प्रदर्शन, प्रतिरोधस्वरूप जलाइयो
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को नयाँ भर्ना निर्देशिका जलाएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा परिषद्कै सदस्य–सचिव महेश भट्टराईको उपस्थितिमा नेविसंघका प्रतिनिधिहरूले नयाँ निर्देशिका जलाउँदै कडा विरोध जनाएका हुन् । नेविसंघको आरोप छ कि नयाँ निर्देशिकाले प्रवेश परीक्षाको व्यवस्था हटाएर केवल GPA (शैक्षिक ग्रेडिङ) को आधारमा भर्ना…