Tag: makwanpur news

  • बागमती खोलाको डाइभर्सन बगायो, हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध

    बागमती खोलाको डाइभर्सन बगायो, हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध

    हेटौंडा – गएरातिको अविरल वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि हेटौंडा–काठमाडौंलाई जोड्ने प्रमुख सडक मार्ग कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमास्थित बागमती खोलामा बनाइएको अस्थायी डाइभर्सन पानीको तीव्र बहावले बगाएको हो। सो डाइभर्सनमार्फत सवारी साधनहरूको नियमित आवाजजावत हुँदै आएको थियो। तर, डाइभर्सन बगेसँगै सडक सम्पर्क टुटेको…

  • हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी परीक्षणका लागि काठमाडौं पठाइयो

    हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी परीक्षणका लागि काठमाडौं पठाइयो

    मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमामा पर्ने गैरीगाउँमा वैशाख १९ गते राति बलेरो जिप भासिएर बेपत्ता भएको घटनापछि घटनास्थलमा पुगेको विज्ञ टोली अनुसन्धानपछि काठमाडौं फर्किएको छ। भूगर्भविद्हरुको टोलीले भासिएको स्थानको वरिपरि बोरिङ गरी पानी सङ्कलन गरेको थियो, जसलाई हाल ल्याब परीक्षणका लागि काठमाडौं लगिएको हो। टोलीका प्रमुख नारायण अधिकारीका अनुसार जमिन अझै भासिँदै…

  • जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

    जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

    हेटौंडा — हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडीको खोजीमा खानी तथा भूगर्भ विभागको टोली पुनः सक्रिय भएको छ। ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी जमिन भासिएर बेपत्ता भएपछि गम्भीर अध्ययन थालिएको हो। भूगर्भविद् नारायण अधिकारी र कृष्ण…