Tag: Man Bahadur Mahara
-
प्रधान सेनापतिद्वारा उपरथी महरालगायत अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल सेनामा हालै पदोन्नति प्राप्त गरेका उच्च अधिकृतहरूलाई प्रधान सेनापति अशोक राज सिग्देलले मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा आयोजित औपचारिक कार्यक्रममा उपरथी दर्जामा पदोन्नति पाएका मान बहादुर महरालाई प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित UNIFIL मिसनमा डेपुटी फोर्स कमान्डरको रूपमा कार्यरत छन्। सोही अवसरमा सहायक रथी…