Tag: maoist
-
“दुई तिहाइ सरकार भिजेको बिरालो जस्तै, आफैं ढल्छ”
२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान दुई तिहाइ सरकार आफ्नै कुकर्मको बोझले ढल्ने बताएका छन्। उनले आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको समेत स्पष्ट पारे। पार्टीको पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले जनहितका काम गर्न नसकेको आरोप लगाए। “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ।…