Tag: maternity transportation allowance
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन?
काठमाडौँ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको आपत्कालीन उद्धारका लागि सञ्चालित हवाई उद्धार सेवा प्रभावकारी हुन नसकेको महालेखाको ६२औँ प्रतिवेदनले देखाएको छ। लाभग्राही तथा स्थानीय तहका निकायहरूले उद्धार प्रक्रियाबारे स्पष्ट जानकारी नपाएका कारण सेवा प्रभावहीन देखिएको निष्कर्ष सार्वजनिक भएको हो। त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागद्वारा गरिएको तेस्रो पक्ष मूल्याङ्कनअनुसार उद्धार प्रक्रिया ढिलो हुनु,…