Tag: mcc nepal

  • “सत्ताको घुम्ने कुर्सी: देउवा, ओली र प्रचण्डको अन्तहीन खेल!”

    “सत्ताको घुम्ने कुर्सी: देउवा, ओली र प्रचण्डको अन्तहीन खेल!”

    २०७२ सालमा संविधान आएदेखि अहिलेसम्मको राजनीतिक नाटकमा मुख्य तीन पात्र—ओली, देउवा र प्रचण्ड—ले म्युजिकल चियर खेलेजस्तै गरिरहे। कहिले ओली कुर्सीमा, कहिले देउवा लाइनमा, अनि प्रचण्ड चुपचाप आँखा गडाएर च्याँखे दाउमा। संविधानले दिएको सपना—संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सुशासन, समृद्धि—सबै बिर्सिएर सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित छन् मुख्य दलहरू। जनताको गुनासो बढेको छ तर विकल्प दिने नयाँ शक्ति…