Tag: Mental Health

  • मुख्यमन्त्री आचार्य र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न

    मुख्यमन्त्री आचार्य र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुबै पक्षबीच संघीय शासन सुदृढीकरण, विकास साझेदारी, र सामाजिक क्षेत्रका महत्वपूर्ण मुद्दामा छलफल भएको हो। भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आत्मनिर्भरतातर्फ उल्लेखनीय कदम चालेको भन्दै स्विस…