Tag: metrology

  • चार वायुको प्रभाव कायमै, चट्याङ्गसहित वर्षाको सम्भावना

    चार वायुको प्रभाव कायमै, चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ – हाल देशभर मौसम परिवर्तनको प्रमुख कारण चारवटा वायु प्रणाली बनेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय छ । यी वायुले मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेश लगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था ल्याएका छन्…