Tag: Mews Khabar Film
-
मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा
तेलेगू फिल्म ‘राजयुद्ध’ को हिन्दी डब ‘लिडर’ युट्युबमा उपलब्ध छ । यो फिल्म भारतकै उत्कृष्ट राजनीतिक सिनेमामध्ये एक मानिन्छ । फिल्ममा देखाइएको कथा, पारिवारिक राजनीति, भावनात्मक द्वन्द्व र सत्ता प्राप्तिको लडाइँलाई मन छुने ढंगले प्रस्तुत गरिएको छ । फिल्मको कथा आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्युबाट सुरु हुन्छ । बम विस्फोटमा ज्यान गुमाएका सन्जीवको अन्तिम इच्छा…
-
अजय देवगनको ‘रेड २’ बक्स अफिसमा धमाका, ५ दिनमै १०० करोडको आँकडा पार
बलिउड स्टार अजय देवगनको बहुप्रतीक्षित फिल्म ‘रेड २’ ले रिलिज भएको केही दिनमै बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्दै सबैको ध्यान तानेको छ। भारतीय मिडिया नवभारत टाइम्स का अनुसार, फिल्मले भारतमै मात्र पाँच दिनमा ₹७९ करोड कमाइ गरिसकेको छ भने विश्वभरबाट कूल कमाइले ₹१०० करोड भारूको आँकडा पार गरिसकेको छ। केवल ₹४८ करोडको बजेटमा निर्माण गरिएको…