Tag: mews khabar sports
-
जसले ४० वर्षको प्रतिक्षा तोडिन्: पाओलिनीको ऐतिहासिक जित
जस्मिन पाओलिनीले इटालीको टेनिस इतिहासमा नयाँ अध्याय लेखेकी छन्। उनले इटालियन ओपन २०२५ को महिला एकल उपाधि जित्दै ४० वर्ष लामो प्रतिक्षा अन्त्य गरिन्। रोमको फोरो इटालिको कोर्टमा भएको फाइनल खेलमा उनले अमेरिकी खेलाडी कोको गफलाई ६–४, ६–२ को सिधा सेटमा हराइन्। यो ऐतिहासिक जित इटालीका टेनिस समर्थकहरूका लागि भावुक क्षण बन्यो। राष्ट्रपतिसमेत उपस्थित खेल…
-
KKR को १ रनको चमत्कारिक जित: परागको आतिशबाजी र शुभम दुबेको संघर्ष पनि व्यर्थ
इडेन गार्डेन्स, मे ४ (२०२५) – आईपीएल २०२५ मा एकपछि अर्को रोचक खेल भइरहँदा आइतबार कोलकाता नाइट राइडर्स (KKR) र राजस्थान रोयल्स (RR) बीचको खेलले दर्शकको श्वास थामियो। इडेन गार्डेन्समा भएको यो थ्रिलर खेलमा KKR ले राजस्थानलाई मात्र १ रनले हराउँदै प्लेअफ दौडमा आफ्नो सम्भावना जोगाएको छ। २०६ रनको लक्ष्य, पराग र शुभमले उमार्न सकेनन्…
-
लगातार ६ बलमा ६ छक्का – IPL इतिहासमै सुनौलो क्षण: रियान परागको विस्फोट !
२१ वैशाख, काठमाडौं – इन्डियन प्रिमियर लिग (IPL) को रोमाञ्च अझ चुलिएको छ। राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान रचेका छन्। कोलकत्ता नाइट राइडर्स (KKR) विरुद्धको यस रोमाञ्चक भिडन्तमा परागको बले बल्लबाजको परिभाषा नै फेरिएको देखियो। १३औं ओभर: मोइन अलीमाथि ५ बल – ५ छक्का,…
-
युरोपा लिग: म्यानचेस्टर युनाइटेडको ऐतिहासिक जित, फाइनल पुग्ने ढोका खोलियो!
➤ एथ्लेटिक क्लबमाथि ३-० को फराकिलो जित, अब ‘ओल्ड ट्राफोर्ड’मा मात्र औपचारिकता बाँकी? Mews Khabar स्पोर्ट्स डेस्क | सान मामेस – म्यानचेस्टरयुरोपा लिग सेमिफाइनल को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले स्पेनको एथ्लेटिक क्लबमाथि ३–० को सानदार जित दर्ता गर्दै फाइनल यात्रा नजिक पारेको छ। सान मामेसको होहल्लामय स्टेडियममा खेलको शुरुआती क्षणमा दबाब खेपेको युनाइटेडले ३०औं मिनेटदेखि…
-
१०० रनको सानदार जित! मुम्बईले राजस्थानलाई धुलो चटाउँदै शीर्ष स्थान कब्जा गर्यो
इण्डियन प्रिमियर लिग (IPL) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई झट्का दिदैँ अंक तालिकाको शिखरमा धमाकेदार प्रवेश गरेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा मुम्बईले राजस्थानमाथि १०० रनको विशाल जित निकालेको हो। पहिले ब्याटिङ गर्दै मुम्बईले मात्र २ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गर्यो। ओपनिङबाटै आक्रामक सुरुवात गरेका र्यान रिकेल्टनले ३८…