Tag: Mews Khabar

  • चार वायुको प्रभाव कायमै, चट्याङ्गसहित वर्षाको सम्भावना

    चार वायुको प्रभाव कायमै, चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ – हाल देशभर मौसम परिवर्तनको प्रमुख कारण चारवटा वायु प्रणाली बनेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय छ । यी वायुले मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेश लगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था ल्याएका छन्…

  • सैफ अली खानले आमिर, ऋतिक र विवेकले अस्वीकार गरेको फिल्मबाट पाए राष्ट्रिय पुरस्कार

    सैफ अली खानले आमिर, ऋतिक र विवेकले अस्वीकार गरेको फिल्मबाट पाए राष्ट्रिय पुरस्कार

    सैफ अली खानले ‘हम तुम’ बाट जिते राष्ट्रिय पुरस्कार, अस्वीकार गरिएको फिल्म बने उनको करियरको टर्निङ पोइन्ट बलिउड अभिनेता सैफ अली खानको करियर सन् २००० पछि परिवर्तनको मोडमा प्रवेश गर्यो। त्यतिबेला रिलिज भएको फिल्म ‘दिल चाहता है’ बाट उनले दर्शक र निर्माताहरूको ध्यान त तान्न थालेका थिए, तर उनी अझै पूर्ण रूपमा स्थापित भइसकेका थिएनन्।…

  • हेटौंडाको जमिन भासिने घटना बोरिङकै कारण भएको भूगर्भविद्को निष्कर्ष, गाडी ८ मिटरमुनि दबिएको अनुमान

    हेटौंडाको जमिन भासिने घटना बोरिङकै कारण भएको भूगर्भविद्को निष्कर्ष, गाडी ८ मिटरमुनि दबिएको अनुमान

    वैशाख २० गते हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोक्ने गाडी जमिन भासिएर हराएको थियो। प्रारम्भिक खोजीमा गाडीको कुनै पत्तो नलागेपछि उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागको टोलीमार्फत अध्ययन गराएको थियो। भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल र प्राविधिक अमरबहादुर थापा सम्मिलित टोलीले दुई दिन लगाएर अध्ययन गर्दा जमिन भासिनुमा बोरिङ प्रक्रियाको असर…

  • इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतको इजलासमा उपस्थित गराउनु अघि शुक्रबार अदालत परिसरमै हतकडी खोलिएको छ। यसअघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा मिश्रलाई हतकडीसहित लैजाने गरिएको थियो। तर आज सर्वोच्च परिसरमै हतकडी खोलिएपछि उनलाई इजलासमा पेश गरिएको हो। मिश्रका विरुद्ध राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवको अभियोगमा अनुसन्धान भइरहेको…

  • राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

    राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता स्मरण गर्दै मुस्लिम समुदायको संस्कृति, कला र परम्परा आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्। शुक्रबार बिहान शीतल निवासमा मक्का मदिनातर्फ हज गर्न जान लागेका नेपाली हजयात्रीलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले विविध जातजाति, समुदाय र संस्कृति भएको देशमा सबै मिलेर राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा…

  • अक्षय कुमार र प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ

    अक्षय कुमार र प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ

    बलिउडका चर्चित अभिनेता अक्षय कुमार र अभिनेत्री प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ काम गर्न लागेका छन्। सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ मा उनीहरूले सँगै अभिनय गरेका थिए। तनुजा चन्द्रा निर्देशित उक्त फिल्मले त्यतिबेला राम्रै चर्चा पाएको थियो। लामो समयदेखि संघर्षको सिक्वेल बन्ने चर्चा चलिरहेको थियो। हालै अभिनेत्री प्रीति जिन्टाले सामाजिक सञ्जालमा ‘Ask…

  • उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

    उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक कुमार पौडेलको राजीनाको माग गर्दै क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका छन्। बिहीबार लिमिटेड परिसरमै उत्रिएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। यसअघि ट्रेड युनियनहरूले वैशाख ३१ भित्र राजीनामा दिनु पर्ने भन्दै पौडेललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए। त्यसैअनुसार पदत्याग नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको थियो। १३ महिनाको कार्यकाल निराशाजनक रहेको…

  • भैरहवामा क्रेटा इभी: ३० भन्दा बढी बुकिङ, १० ग्राहकलाई सिधै हस्तान्तरण

    भैरहवामा क्रेटा इभी: ३० भन्दा बढी बुकिङ, १० ग्राहकलाई सिधै हस्तान्तरण

    भैरहवा — नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। सिद्धि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा बुद्ध भिल्ला, मध्यमराममा सम्पन्न उक्त कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।…

  • देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ढुकुटी खाली भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्रीको हैसियतले आफूले नेतृत्व गरिरहँदा प्रशस्त बजेट रहेको उल्लेख गर्दै ओलीले अहिलेको अवस्था ‘काम गर्छु’ भन्न डराउनुपर्ने खालको रहेको बताए। “पहिले हामीले काम थाल्दा ढुकुटीमा…

  • खुल्यो बीपी राजमार्ग, अब सवारी आवागमन सहज

    खुल्यो बीपी राजमार्ग, अब सवारी आवागमन सहज

    ३० वैशाख, काठमाडौं । लगातारको वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार केही समयअघिबाट दुईतर्फी सवारी आवागमन पुनः सुरु भएको हो। सोमबार राति रोशी खोलामा आएको बाढीले माम्तीस्थित डाइभर्सन बगाएको थियो। बाढीले बगाएको डाइभर्सनलाई आज बिहानैबाट मर्मत सुरु गरिएको थियो।…