Tag: Mews Khabar
-
भारत पाकिस्तान तनाव : रोकियो आईपीएल
२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन पाकिस्तानसँग बढ्दो तनावका कारण स्थगित गरिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सुरक्षा अवस्था गम्भीर बन्दै गएको भन्दै सबै खेल अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो। यो निर्णय बिहीबार धर्मशालामा भएको एक अप्रत्याशित घटनापछि आएको हो। पञ्जाब र दिल्लीबीचको खेल खेलिरहेका बेला…
-
“प्रहरीकै डरले खेतमै सड्यो बाली – देवानगञ्जमा कृषक संकट”
कोशी प्रदेश अन्तर्गतको सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा तरकारी उत्पादनमा आश्रित किसानहरू पछिल्ला दिनमा दोहोरो पीडामा परेका छन्। एकातर्फ बजारमा मूल्य नपाएर बाली जोत्न बाध्य भएका छन् भने अर्कातर्फ सुरक्षाकर्मीको असुली र भन्सारको झमेलाले निकासीमै अवरोध उत्पन्न गरिरहेको छ। देवानगञ्ज गाउँपालिका सुनसरीको दक्षिणी सिमानामा भारतको फुलकाहा बजारदेखि मात्र दुई किलोमिटर टाढा अवस्थित छ। यहाँका करिब ९९…
-
लुम्बिनी प्रदेशमा प्राविधिक र व्यावसायिक शिक्षा तालिमको पहिलो आधिकारिक प्रोफाइल सार्वजनिक, नीति निर्माणदेखि लगानीसम्मको खाका तयार
लुम्बिनी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रको यथार्थचित्र प्रस्तुत गर्ने ‘टीभीइटी प्रोफाइल’ सार्वजनिक गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल माउलीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा यो बहुप्रतीक्षित दस्तावेज विमोचन गरियो। सार्वजनिक गरिएको प्रोफाइलले लुम्बिनी प्रदेशमा उपलब्ध प्राविधिक तथा व्यावसायिक तालिमका संरचना, कार्यक्रम, क्षमता, आवश्यकताहरू र…
-
रिटर्नी फेडेरेसनको असन्तुष्टि : ‘नीति तथा कार्यक्रममा हामी हरायौँ !’
काठमाडौँ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा विदेशबाट फर्केका नेपाली र उनीहरूका परिवारहरूको मुद्दा ओझेल परेको भन्दै रिटर्नी फेडेरेसन नेपालले गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार सम्पन्न सचिवालय बैठकपछि फेडेरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “४३ लाखभन्दा बढी रिटर्नीहरू र उनीहरूसँग आश्रित करोडभन्दा बढी नेपालीको आवाजलाई सरकारले बेवास्ता गरेको छ।” फेडेरेसनको भनाइमा…
-
चन्दा सङ्कलनमार्फत विद्यालयलाई बस हस्तान्तरण, शिक्षा प्रवर्द्धनतर्फ ऐतिहासिक पाइला
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामिया मदरसा ले अब आफ्नै बसमा विद्यार्थी ओसारपसार गर्न पाउने भएको छ । स्थानीयवासीहरूको चन्दा सङ्कलनबाट खरिद गरिएको बस बुधबार एक औपचारिक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले बस स्थानीयवासीहरूको सहयोगमा किनेको जानकारी दिँदै यसलाई विद्यालय प्रशासनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको…
-
खोटेहाङ गाउँपालिकाबाट अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई नगदसहित सम्मान
सामाजिक समानता र समावेशीताको सन्देश फैलाउने एक सकारात्मक पहलको रूपमा, खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गरेका ४० जोडीलाई नगदसहित सम्मान गरेको छ।गाउँपालिका अध्यक्ष उदिमबहादुर राईका अनुसार, यो सम्मान दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट प्रोत्साहनको रूपमा प्रदान गरिएको हो। यस कार्यक्रमको उद्देश्य जातीय विभाजन हटाउँदै, समानता र सामाजिक समरसता प्रोत्साहन गर्नु हो। गाउँपालिकाको यो कदमले समाजमा…
-
नेपालकै विशाल इभेन्ट भेन्यू ‘Majestic Grand’ ललितपुरको एकान्तकुनामा सञ्चालनमा
नेपालको इभेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यसाथ, ललितपुरको एकान्तकुनामा ‘Majestic Grand’ नामक अत्याधुनिक र भव्य इभेन्ट भेन्यू सञ्चालनमा आएको छ। लगभग २० रोपनी क्षेत्रफलमा फैलिएको यो भेन्यू सम्भवतः नेपालकै सबैभन्दा ठूलो इभेन्ट स्थल हो, जहाँ दुईवटा इनडोर हल—Majestic Grand र Majestic Crown रहेका छन्। विवाह, व्रतबन्ध, फेसन शो, म्युजिकल कन्सर्ट, प्रडक्ट लञ्च, विश्वविद्यालयको ग्र्याजुएसन, गोष्ठी,…
-
जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय
हेटौंडा — हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडीको खोजीमा खानी तथा भूगर्भ विभागको टोली पुनः सक्रिय भएको छ। ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी जमिन भासिएर बेपत्ता भएपछि गम्भीर अध्ययन थालिएको हो। भूगर्भविद् नारायण अधिकारी र कृष्ण…
-
भारतको “अपरेसन सिन्दुर”: पाकिस्तानमाथि मिसाइल आक्रमण, ९ आतङ्कवादी अड्डा ध्वस्त
भारत र पाकिस्तानबीचको तनाव फेरि एकपटक सैन्य भिडन्तमा रुपान्तरण भएको छ। भारतले जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा भएको घटनालाई लिएर पाकिस्तानमाथि “अपरेसन सिन्दुर” नाम दिँदै तीनवटा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, यो मिसाइल आक्रमणमा पाकिस्तानका ९ आतङ्कवादी अड्डा ध्वस्त पारिएको दाबी गरिएको छ। यता पाकिस्तानले पनि भारतबाट प्रहार भएको आक्रमण स्वीकार गर्दै, “यसको…
-
सिङ्गापुरमा विनोद चौधरी र बिल गेट्सबीच भेटवार्ता, ‘बलियो नेपाल’ अभियानको चर्चा
नेपालका एकमात्र फोर्ब्स अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सिङ्गापुरमा माइक्रोसफ्टका सह-संस्थापक र विश्व चर्चित परोपकारी अर्बपति बिल गेट्ससँग विशेष भेटवार्ता गरेका छन्।उक्त भेटका क्रममा दुवै व्यक्ति बीच नेपालको स्वास्थ्य सेवा, बालपोषण, रोजगारीका चुनौतीहरू तथा दीर्घकालीन समाधानका उपायहरूबारे गम्भीर छलफल भएको चौधरी ग्रुपले जानकारी दिएको छ। भेटवार्तामा भूकम्प २०७२, कोभिड–१९ महामारी जस्ता आपदाहरूमा गेट्स…