Tag: Mews Khabar

  • ४० वर्षपछि रित्तो हात घर फर्किन लागेका व्यक्ति रातारात बने ९१ करोडका मालिक!

    ४० वर्षपछि रित्तो हात घर फर्किन लागेका व्यक्ति रातारात बने ९१ करोडका मालिक!

    जीवन कहिले बदलिन्छ भनेर भन्न सकिँदैन भन्ने कुराको ज्युँदो उदाहरण हुन् भारतीय आप्रवासी थजुदीन अलियार कुन्जु, जसले साउदी अरेबियामा ४० वर्षसम्म पसिना बगाए र जब उनी रित्तो हात घर फर्किन लागिरहेका थिए, त्यही बेला ९१ करोड रुपैयाँ बराबरको बिग टिकट ज्याकपट जिते। केरलाको तिरुवनन्तपुरमका बासिन्दा ६१ वर्षीय अलियारले दुबईको अबुधाबीमा आयोजना गरिएको बिग टिकट राफल…

  • बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ

    बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ

    काठमाडौं, वैशाख २३ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ परेका छन्। राजधानीको कान्तिपथमा मदिरा व्यवसाय सञ्चालन गर्दै आएका ती सञ्चालकलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, उनीमाथि १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको उजुरी परेको थियो। सोही उजुरीको…

  • भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

    भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

    भारत र पाकिस्तानबीच हाल फेरि तनाव चुलिएको छ। जम्मू-कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानतर्फ चेनब नदीमार्फत जाने पानी लगभग पूर्ण रूपमा रोकेको छ। ब्लुमबर्गका अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले यो आरोप लगाएका छन्। भारतले सामान्यतया बिजुली उत्पादनका लागि केही समय पानी रोक्ने गरे पनि अहिलेको स्थितिमा करिब ९०…

  • त्रियुगा खोलामा राति बस फस्यो, बिहान बाढीले बगायो

    त्रियुगा खोलामा राति बस फस्यो, बिहान बाढीले बगायो

    उदयपुर, वैशाख २४ – उदयपुरको त्रियुगा खोलामा सोमबार राति एक यात्रुबाहक बस फसेको थियो, जसलाई मंगलबार बिहानको बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, उक्त बस डाइभर्सन हुँदै खोला पार गर्ने क्रममा फसेको हो। घटना चौदण्डीगढी नगरपालिका–५ मा राति करिब ११ बजे भएको हो। को १ ख ४७५३ नम्बरको सो बस बाढीले बिहान पल्टाइदिएको…

  • उदयपुरमा बाढीले जन्ती फर्काउने बस बगायो, चालक–सहचालक सकुशल

    उदयपुरमा बाढीले जन्ती फर्काउने बस बगायो, चालक–सहचालक सकुशल

    उदयपुरको चौदण्डीगढी–५ बाट जन्ती पुर्‍याएर फर्किंदै गरेको को १ ख ४७५३ नम्बरको बस सोमबार राति अचानक आएको त्रियुगा नदीको बाढीले बगाएको छ।सौभाग्यवश, सो बसमा त्यतिबेला चालक र सहचालक मात्र सवार थिए र दुवै जना सकुशल छन्। घटना रातको समयमा भएको र नदीको बहाव तीव्र भएकाले बस नदीको बिच भागसम्म पुगेपछि फसिएको र बगाएको जानकारी प्राप्त…

  • सुमना श्रेष्ठको चुनौती: कुलमानको नाफा श्वेतपत्रमा ‘घाटा’? लेखा कार्यालय देओ जवाफ!

    सुमना श्रेष्ठको चुनौती: कुलमानको नाफा श्वेतपत्रमा ‘घाटा’? लेखा कार्यालय देओ जवाफ!

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाल विद्युत प्राधिकरण (NEA) ले सार्वजनिक गरेको श्वेतपत्रमाथि गम्भीर प्रश्न उठाएकी छिन्।उनको दाबी अनुसार, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी श्वेतपत्रमार्फत प्राधिकरण नाफामा गएको बताउँदै आएका छन्, त्यो वास्तवमा घाटा भएको जस्तो देखिन्छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनिन्—“सरकारी संस्थानको लेखाजोखा गर्ने जिम्मा त महालेखापरिक्षकको कार्यालयको हो।”…

  • एलन मस्कलाई पनि जिते Ajit! खातामा देखियो विश्वकै सबैभन्दा ठूलो रकम

    एलन मस्कलाई पनि जिते Ajit! खातामा देखियो विश्वकै सबैभन्दा ठूलो रकम

    भारतको उत्तर प्रदेशमा बसोबास गर्ने एक सामान्य व्यक्ति, अजितको जीवनमा अप्रत्याशित तर हास्यास्पद घटना भयो — जुन अहिले इन्टरनेटमा भाइरल बन्दैछ। अजितले आफ्नो खाताबाट दुई पटक सानो रकम—१८०० र १४०० भारु—निकालेपछि उनले आफ्नो खातामा हेर्दा आँखै ठुला पार्ने खबर देखे। खातामा देखिएको रकम कुनै सामान्य लाख, करोड होइन—पुरै ३६ अंकको एक यस्तो रकम थियो, जुन…

  • शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप

    शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप

    काठमाडौँ, काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि १४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। पीडितकी आमाले दिएको किटानी जाहेरीका आधारमा विद्यालयका कर्मचारी ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

  • Indian Idol 12 विजेता पवनदीप राजन भीषण सवारी दुर्घटनामा, अस्पतालमा भर्ना

    Indian Idol 12 विजेता पवनदीप राजन भीषण सवारी दुर्घटनामा, अस्पतालमा भर्ना

    अहमदाबाद — ‘Indian Idol 12’ का चर्चित विजेता पवनदीप राजन एक भीषण सवारी दुर्घटनामा परेका छन्। आफ्नो मनमोहक स्वरले लाखौं दर्शकको मन जितेका पवनदीप हाल गम्भीर चोटसहित अस्पतालमा उपचाररत छन्। घटनास्थल अहमदाबादमा भएको बताइएको छ, जहाँ पवनदीपको सवारी साधन अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा उनको शरीरका विभिन्न भागमा चोट लागेको पुष्टि गरिएको छ। हाल…

  • भारतले पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द गर्‍यो, पहलगाम घटनापछि आयातमा कडाइ

    भारतले पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द गर्‍यो, पहलगाम घटनापछि आयातमा कडाइ

    नयाँ दिल्ली — पहलगाम घटनापछि भारतले पाकिस्तानसँगको व्यापारिक नाता झन् कडा बनाउँदै आयातमा प्रतिबन्ध लगाएको छ। सरकारको यो निर्णयपछि सबैभन्दा बढी असर बिरे (लाहोरी) नुन र ड्राइ फ्रुट्समा परेको छ। भारतीय व्यापारीहरूले पाकिस्तानबाट आउने बिरे नुनका नयाँ अर्डरहरू रद्द गर्नुका साथै पुराना अर्डरहरू पनि रोकिएका छन्। सालौं यता भारतले पाकिस्तानबाट सयौँ टन बिरे नुन, खजूर,…