Tag: Mews Khabar
-
बलिउडलाई नवाजुद्दीन सिद्धिकीको कडा प्रहार: “यहाँ सबै चोर छन्, रचनात्मकता त टाट पल्टिसक्यो”
मुम्बई — चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी फेरि एकपटक बलिउडका भित्री रहस्यहरू खोल्दै विवादको भुमरीमा परेका छन्। आफ्नो नयाँ फिल्म ‘कोस्टाओ’को प्रचारका क्रममा युट्युब पत्रकार पूजा तलवारसँगको कुराकानीमा नवाजले हिन्दी फिल्म उद्योगमाथि तिखो आक्रमण गरेका छन्। उनले बलिउडलाई “चोरहरूको घेरा” भन्दै त्यसमा मौलिकताको अभाव, विचारको कमी र क्रिएटिभिटीको पतन भएको आरोप लगाएका छन्। सिद्धिकी भन्छन्, “बलिउडमा…
-
पाँच दशकदेखि अन्तरिक्षमा अल्झिएको ५०० किलोको रूसी यान अब पृथ्वीमा खस्ने तयारीमा
— ५३ वर्षअघि शुक्र ग्रहमा पठाइएको एउटा रूसी अन्तरिक्ष यान अब पृथ्वीकै लागि खतरा बन्न थालेको छ। तत्कालीन सोभियत संघले १९७२ मा प्रक्षेपण गरेको ‘कोसमस ४८२’ नामक अन्तरिक्ष यान अब पृथ्वीको कक्षाबाट चिप्लिंदै धर्तीमा खस्ने तयारीमा छ। यो यान कुनै साधारण टुक्रा होइन — यो हो करिब ५०० किलो तौलको, धातुले बनेको, बमसरह खतरनाक ‘अन्तरिक्षी…
-
विद्या भट्टराईको राजीनामा र ओलीको ‘केरकार
काठमाडौं, वैशाख २२ — नेकपा (एमाले) नेतृ एवं सांसद विद्या भट्टराईले पार्टीबाट राजीनामा दिएपछि राजनीतिक हलचल एकाएक तीव्र बन्यो। खासगरी महिला नेतृहरूको भूमिकालाई लिएर फेरि बहस चुलिएको छ। तर, यो राजीनामा मात्र व्यक्तिगत कारणले नभई गहिरो राजनीतिक संकेत भएको संकेत विभिन्न नेताहरूले गरेका छन्। राजीनामा लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपराष्ट्रपति अष्टलक्ष्मी शाक्यप्रति…
-
२ सयपटक सर्पले टोकेको मान्छेको रगतबाट बन्दैछ सुपर एन्टिभेनम, वैज्ञानिक चकित!
— कल्पना गर्नुस्, एउटै मान्छेलाई दुई दशकभित्र २ सयपटक विषालु सर्पले डसेको छ — त्यो पनि जानाजान! अचम्म लाग्छ? तर यो वास्तविक घटना हो। अमेरिकी टिम फ्राइड नामका व्यक्तिले यो असम्भव जस्तो लाग्ने यात्रालाई सम्भव बनाएका छन्, जसको उद्देश्य थियो — संसारका सबै सर्पका विषविरुद्ध काम गर्ने एउटै एन्टिभेनम बनाउने। २० वर्षसम्म माम्बा, कोब्रा, ताइपान,…
-
‘Kazu Group’ को साइबर हमला: नेपाल प्रहरीको वेबसाइट ह्याक, २० लाख नागरिकको डाटा बिक्रीमा
– नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक भएको दाबी गर्दै आफूलाई ‘Kazu Group’ भन्ने समूहले २० लाखभन्दा बढी नेपाली नागरिकको संवेदनशील डाटा बिक्रीमा राखिएको घोषणा गरेको छ। यस घटनाले नेपालको सरकारी साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ह्याकर समूहले सार्वजनिक गरेको पोस्टमा नागरिकको नाम, ठेगाना, मोबाइल नम्बर, नागरिकता नम्बरजस्ता व्यक्तिगत विवरणहरू भएको केही नमुना डाटा पनि…
-
ललितपुरमा कारको ठक्करले ११ हजार भोल्टको पोल ढल्यो, तीन जना घाइते
ललितपुरको सातदोबाटो–हात्तीवन सडकखण्डमा गएराति भएको एक भीषण सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। तीव्र गतिमा आएको कार विद्युत् पोलमा ठोक्किँदा पोल भाँचिएर सिधै सडकको बीच भागमा ढल्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त पोलमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने विद्युत् लाइन जडान गरिएको थियो। घटनामा म्याग्दी निवासी ४० वर्षीय अमरध्वज पौडेल,…
-
एकै घरका तीन दाजुभाइ राष्ट्रसेवामा : नेपाल प्रहरीमा DSP र इन्स्पेक्टरको रूपमा सेवा गर्दै निउपाने दाजुभाइ
नेपाल प्रहरी सेवामा समर्पित एकै परिवारका तीन सन्तान — सिद्धराज निउपाने, केशर निउपाने र मुकेश निउपाने — अहिले देशभर चर्चा बटुलिरहेका छन्। कैलालीका यी तीन दाजुभाइको समर्पण र निष्ठाले नेपाल प्रहरीमा अलग्गै पहिचान बनाएको छ। सिद्धराज निउपाने र केशर निउपाने हाल प्रहरी नायब उपरीक्षक (DSP) पदमा कार्यरत छन् भने कान्छा दाजु मुकेश निउपाने प्रहरी निरीक्षक…
-
सिद्धार्थनगरमा ‘उप–प्रमुख कोसेली भेट’ अभियान: सुत्केरी आमाका घरमै पुग्दै पोषणयुक्त कोसेली भैरहवा, वैशाख २० | म्युज खबर
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमाहरूलाई लक्षित गर्दै तीन वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको ‘उप–प्रमुख कोसेली भेट कार्यक्रम’ अहिले पनि सक्रिय रूपमा अगाडि बढाइएको छ। सुत्केरी भएका आमालाई झुल, सेनेटरी प्याड, म्याक्सी, ध्यु, मह, ज्वानो, साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल र पोषणयुक्त खाद्यवस्तुसहितको कोसेली बोकेर नगर उप–प्रमुख उमा अधिकारी आफैँ वडा अध्यक्ष, स्वयंसेविकाहरूको टोलीसहित सुत्केरीको घरघरमै पुग्ने गर्छिन्। 💬 कोसेलीले आमाहरूको…
-
बेलायती दूतावासमा राजा चार्ल्सको जन्मदिन मनाइयो
– काठमाडौंस्थित बेलायती राजदूतावासले शुक्रबार एक कार्यक्रमका बीच बेलायती सम्राट राजा चार्ल्स तृतीयको जन्मदिन मनाएको छ।कार्यक्रमको आयोजना राजदूत रब फेन र उनकी पत्नी जुलिया फेनले गरेका थिए। कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहेका थिए। बेलायतको राष्ट्रिय दिवसका रूपमा समेत मनाइने राजा चार्ल्सको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, कूटनीतिक समुदायका सदस्य,…
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ, ट्याक्टरमा फल्स बटन बनाएर तस्करी
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ बाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै ट्याक्टर चालकसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा लुकाइएका ट्याक्टरको ढालामुनि विशेष च्याम्बर (फल्स बटन) बनाइएको फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेमा आदर्श कोतवाल–३ बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा नगरपालिका–४ का…