Tag: mews media
-
डिजिटल कुलतको सानो ‘झिल्को’ – समाज र परिवारमा ठूलो आगलागी
काठमाडौं, वैशाख २५ । मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले निम्त्याएको सामाजिक र पारिवारिक समस्यालाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘झिल्को’ अहिले देशभर चर्चाको केन्द्रमा छ। निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झिल्को’ले डिजिटल कुलतको गहिरो समस्यालाई कलात्मक ढंगले उजागर गरेको छ। मोबाइललाई मनोरञ्जनको साधनभन्दा पनि आवश्यकता मान्न थालेको आजको पुस्ताले कसरी अनलाइन गेम, युट्युब,…
-
अमेरिका जाने बहानामा ६१ लाख ठगेर फरार! सुन्धाराबाट दुई युवक समातिए
– Mews Khabar Crime Desk “अमेरिका पढ्न जानु छ, बैंकमा ब्यालेन्स देखाउनु पर्छ…”यही सपना देखाएर एक व्यक्तिलाई झुक्याई ६१ लाख रुपैयाँ खातामा हाल्न लगाउने दुई युवक अन्ततः प्रहरी फन्दामा परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई युवालाई सुन्धाराबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ का २० वर्षीय विशाल घिमिरे र…