Tag: MewsKhabar
-
भैरहवामा दुई करोड लागतमा ‘द आर्ट अफ लिभिङ’को आश्रम
रुपन्देहीको भैरहवामा ‘द आर्ट अफ लिभिङ’ आश्रम निर्माण गरिएको छ । सिद्धार्थनगर नगरपालिका–४ मा करिब दुई करोड रुपैयाँको लागतमा एक तल्ले भवन निर्माण गरिएको हो । आश्रममा १० वटा कोठा र एउटा हल रहेको छ । भवन दुई तल्ले बनाउने लक्ष्य भए पनि हाललाई आर्थिक अभावका कारण एक तल्ले मात्र बनाइएको भैरहवा शाखाका संयोजक दीपेन्द्र…
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर, हुम्ली बासीका घरदैलोमै सेवा
वैशाख २९ — सरकारले सबै सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले हुम्लाको गाउँगाउँमा शिविर सञ्चालन सुरु गरेको छ। शिविरको सुरुआत यही वैशाख २८ गते आइतबारदेखि जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार, “गाउँगाउँमा पुगेर आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीका घरदैलोमै…
-
लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव सुरु, बौद्ध सन्देशसँगै रैथाने स्वादको उत्सव
लुम्बिनी, वैशाख २९ — बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ सोमवारदेखि सुरु भएको छ। होटल व्यवसायी संघ लुम्बिनीसहित विभिन्न संघ-संस्थाहरूको संयुक्त पहलमा आयोजित महोत्सवले ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई उजागर गर्दै बौद्धकालीन नाट्य प्रस्तुतिहरू र रैथाने खानाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण…
-
पाकिस्तानमा मिसाइल आक्रमणबारे औपचारिक रूपमा बोल्यो भारत, के भन्यो?
भारतले पाकिस्तानमाथिको मिसाइल आक्रमणलाई अप्रिल २२ मा जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको प्रतिकारको रूपमा व्याख्या गरेको छ। बुधबार बिहानै पाकिस्तानका विभिन्न ९ स्थानमा मिसाइल आक्रमण गरेपछि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर यो कदमबारे संक्षिप्त जानकारी दिएको हो। विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पहलगाममा भएको हमलामा पर्यटकहरूलाई लक्षित गरेर आतंककारीहरूले आक्रमण गरेको बताए। उनले भारतसँग…
-
कोलकाताको रोमाञ्चक जित – दिल्लीविरुद्ध १४ रनको रोमाञ्चक जितसँगै चौथो जित हासिल
– इण्डियन प्रिमियर लिग (IPL) मा कोलकाता नाइट राइडर्सले एकपटक फेरि आफ्नो दमदार प्रदर्शन दोहोर्याएको छ। बुधबार राति दिल्ली क्यापिटल्सविरुद्ध १४ रनको शानदार जित निकाल्दै कोलकाताले प्रतियोगितामा चौथो जित हासिल गरेको हो। यस जितसँगै कोलकाताले १० खेलमा ९ अंक बनाएको छ र तालिकाको सातौं स्थानमा कायमै रहेको छ। जसरी भयो खेल: दिल्लीको घरेलु मैदान अरुण…