Tag: missile attack

  • मोदीले गरे शीर्ष सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक, भारत–पाक तनाव गहिरिँदै

    मोदीले गरे शीर्ष सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक, भारत–पाक तनाव गहिरिँदै

    २७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको चर्किएको तनावको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग आकस्मिक बैठक गरेका छन् । प्रधानमन्त्री निवासमा आयोजित उक्त उच्चस्तरीय बैठकमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, थलसेना, जलसेना तथा वायुसेनाका प्रमुखहरू सहभागी थिए । पछिल्लो समयमा पाकिस्तानबाट मिसाइल र ड्रोन आक्रमणका घटनाहरू…

  • भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

    भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

    नयाँ दिल्ली — भारतका जम्मू–कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। पछिल्ला दुई दिनदेखि पाकिस्तानले भारततर्फ ड्रोन प्रहार गरिरहेको छ। जम्मू–कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया; पञ्जाबको पठानकोट; तथा राजस्थानका जैसलमेर र पोखरणमा ड्रोन आक्रमण भएको जनाइएको छ।…