Tag: missing person
-
काभ्रेमा बाढीले बगाएकी रेणुकालाई खोज्न कुकुर परिचालन, चौथो दिन पनि बेपत्ता
काभ्रे । सोमबारको बाढीले बगाएकी ३३ वर्षीया रेणुका गिरीको खोजीमा काभ्रे प्रहरीले कुकुरको सहायता लिएको छ। चौथो दिनसम्म पनि भेटिएपछि बिहीबार बिहानदेखि खोजी कार्यमा तालिमप्राप्त पाँच वटा कुकुर परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलका अनुसार सर्च एन्ड रेक्यु तालिम लिएका तीनवटा र ट्र्याकिङ तालिम लिएका दुईवटा गरी पाँचवटा कुकुर परिचालन गरिएको…