Tag: mosquito
-
पानी पर्न थालेसँगै डेङ्गु सङ्क्रमणको जोखिम बढ्यो, सतर्क रहन आग्रह
काठमाडौँ । पानी पर्न थालेसँगै देशभर डेङ्गु सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पानी जम्ने ठाउँमा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले तत्काल सतर्कता आवश्यक छ। उनले भने, “पानी जम्दा एडिज…