Tag: movie release
-
अक्षय कुमारको ‘कन्नप्पा’ फिल्म असार १३ गते रिलिज हुने
लिउड अभिनेता अक्षय कुमारको पहिलो तेलुगु फिल्म ‘कन्नप्पा’ को रिलिज मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म असार १३ गते अर्थात जुन २७ मा प्रदर्शनमा आउने जानकारी दिएको हो। फिल्ममा अक्षय कुमारले भगवान महादेवको भूमिका निर्वाह गरेका छन्। ‘कन्नप्पा’ एक यस्तो व्यक्तिको कथा हो, जसले सुरुमा भगवानमा विश्वास गर्दैन तर…