Tag: Movie Update

  • अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…

  • हेरा फेरी ३ बाट बाबुरावको बहिर्गमन, तब्बुको पुनरागमनको चर्चा

    हेरा फेरी ३ बाट बाबुरावको बहिर्गमन, तब्बुको पुनरागमनको चर्चा

    बलिउडको चर्चित कमेडी फिल्म श्रृंखला ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ ले फेरि चर्चा बटुल्न थालेको छ। मिडिया रिपोर्टका अनुसार, यस पटक दर्शकको मन जित्ने पात्र ‘बाबु राव’ अर्थात् परेश रावल फिल्ममा देखिने छैनन्। निर्माता र अभिनेताबीचको रचनात्मक मतभेदले गर्दा परेशले फिल्म छोड्ने निर्णय गरेका हुन्। बलिउड हंगामाको रिपोर्टअनुसार, यो कुराको पुष्टि स्वयं…

  • अजय देवगनको ‘रेड २’ बक्स अफिसमा धमाका, ५ दिनमै १०० करोडको आँकडा पार

    अजय देवगनको ‘रेड २’ बक्स अफिसमा धमाका, ५ दिनमै १०० करोडको आँकडा पार

    बलिउड स्टार अजय देवगनको बहुप्रतीक्षित फिल्म ‘रेड २’ ले रिलिज भएको केही दिनमै बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्दै सबैको ध्यान तानेको छ। भारतीय मिडिया नवभारत टाइम्स का अनुसार, फिल्मले भारतमै मात्र पाँच दिनमा ₹७९ करोड कमाइ गरिसकेको छ भने विश्वभरबाट कूल कमाइले ₹१०० करोड भारूको आँकडा पार गरिसकेको छ। केवल ₹४८ करोडको बजेटमा निर्माण गरिएको…