Tag: nagdhunga

  • काठमाडौँको नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

    काठमाडौँको नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

    काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका छन्। बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए। उनले भने, ‘त्यहाँ कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीको बिचमा विवाद भएको देखिन्छ।’ कुटाई खाने सहायक हवल्दार…

  • नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

    नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षायाम सुरु हुनुअघि नै सरकारलाई आवश्यक तयारी गर्न सचेत गराएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागढुंगा-मुग्लिङ सडकखण्डको पुनर्निर्माण कार्य ढिलो गतिमा भइरहेको भन्दै चासो व्यक्त गरे । सांसद अर्यालले देशका प्रमुख नेताहरु सडकको अवस्थासँग अनभिज्ञ रहेको आरोप लगाए । उनले प्रधानमन्त्री र मन्त्रीहरू…