Tag: naima

  • अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा

    अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा

    काठमाडौं — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक घोषणा बुधबार काठमाडौंमा गरिएको छ। एक विशेष समारोहका बीच नाइमाले आफूलाई अटोमोबिलिटीको थिङ्क ट्याङ्कका रूपमा प्रस्तुत गर्दै आगामी रणनीति सार्वजनिक गरेको हो। नाइमा अटोमोबाइल्स व्यवसायीहरूको पुरानो छाता संगठन नाडाबाट टुक्रिएर बनेको नयाँ संस्था हो। कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको…