Tag: Narayan Khatri
-
नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द र वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीतमा आधारित गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ। गीतमा स्वर गायक स्वरूपराज आचार्यको रहेको छ। लामो समयपछि संगीतकार शेषले यही गीतमार्फत संगीत क्षेत्रमा पुनरागमन गरेका हुन्। गीतमा आजको समाजमा मानिसहरूको स्वार्थी प्रवृत्तिलाई विषयवस्तु बनाइएको छ। लाभको लागि नजिकिने तर स्वार्थ पूरा भएपछि सबै सम्बन्ध…